बाइस निर्माण व्यवसायी कम्पनी कालोसूचीमा, ढाइ वर्षसम्म खरिद प्रक्रियामा प्रतिबन्ध

Advertisement

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २२ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असार १० गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

Advertisement


कालोसूचीमा परेकाहरूले एक वर्षदेखि ढाइ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् । 

undefined

Advertisement