तारा एयरको विमान सम्पर्कविहीन भएको सूचना सत्य होइन्ः कम्पनी

Advertisement

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर जहाज सम्पर्कविहीन भएको कुरामा कुनै सत्यता नरहेको कम्पनीले जानकारी गरएको छ ।  

सोमबार दिउँसो गलत समाचार तथा पोष्टहरु गरिएको भन्दै त्यस्तो सूचना सामाजिक संजालमा राख्ने विरुद्ध कानूनी कार्वाही अगाडि बढाउने कम्पनीले बिज्ञप्तिमा उल्ल्लेख गरेको छ । 

Advertisement

undefined

Advertisement

Advertisement