प्रभु महालक्ष्मीले शुरु गर्यो  ‘ढुक ढुक हैन, ढुक्क होऔँ’ ब्राण्डिङ क्याम्पियन

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन शुरु गरेको छ । 

“जीवनमा हरपल हुनसक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमामार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचारप्रसार गर्ने लक्ष्य लिएको छ । कम्पनीले  कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडरमा अनुबन्धन गरेको जनाएको छ । 

Advertisement

Advertisement