सुनको मूल्य प्रतितोला २४ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २४ सय रुपियाँ घट्दा चाँदी प्रतितोला ५५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा करोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement