सुनको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement