काठमाडौं । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ ले गत प्रतिफल घोषणा गरेका छन् ।
एलएस क्यापिटल सञ्चालक समितिको हिजो बसेको बैठकले लक्ष्मी उन्नती कोषको ७.५० प्रतिशत प्रतिफल (कर सहित) र लक्ष्मी भ्यालु फन्ड–२ को ४.५० प्रतिशत नगद प्रतिफल (कर सहित) घोषणा गर्ने निर्णय गरेको हो ।