कामना सेवा विकास बैंकको ५१.५३४ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ५१ हजार ५३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । 

यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । 

Advertisement

शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री बैंकले जनाएको छ ।

Advertisement

Advertisement