नेपाल धितोपत्र बोर्डले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म, कसरी दिने आवेदन ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न पदमा दरखास्त खुलाएको छ ।

बोर्डले रिक्त पदपूर्तिका लागि २ सहायक निर्देश, १ वरिष्ठ सहायक र ३ सहायक गरी ६ पदमा दरखास्त खुलाएको हो ।

Advertisement

इच्छुक तथा योग्य उम्मेदवारहरूले बोर्डको वेबसाइटभित्र करियर ट्याबमा क्लिक गरी अनलाइन दरखास्त दिन सक्नेछन् । 

दरखास्त भदौ २७ गतेसम्म र दोब्बर दस्तुर तिरी असोज ३ गतेसम्म दिन सकिनेछ । 

तलब तथा सेवासुविधा बोर्डको नियमअनुसार हुने बताइएको छ । 

undefined

Advertisement

Advertisement