प्राइम कमर्सियल बैंकले बाढीपीडितहरुका लागि ३१ लाख रुपियाँ सहयोग गर्ने

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले बाढीपीडितहरुका लागि ३१ लाख रुपियाँ सहयोग गर्ने भएको छ । 

बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको कम्पनी सचिव राजकुमार कार्कीले जनाएका छन् । 
 

Advertisement

Advertisement

Advertisement