सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक र अकामा होटेल काठमाडौंं धुम्बाराहीबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराही स्थित अकामा होटेलमा बैंककोकार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथैहेल्थ क्लब सुबिधामा १५% सम्मको छुट प्राप्त गर्न
सक्ने छन् । 

Advertisement

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
 

Advertisement

Advertisement