लक्ष्मी सनराइजले बुटवलको मिलनचाेक शाखा स्थानान्तरण गर्ने

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकले शाखा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

बैंकले रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोकमा रहेको शाखा स्थानान्तरण गर्न लागेको हो । 

Advertisement

बैंकले भदौ ३० गतेदेखि सोही वडाको मिलनचोकमा हालको स्थानबाट २५ मिटर उत्तरतर्फ कृषि बिल्डिङमा शाखा स्थान्तरण गर्दैछ । 

स्थानान्तरित शाखाबाट सबै प्रकारका बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । 

Advertisement