बैकिङ कसुर तथा सजायबारे छलफल गर्दै अर्थ समिति

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । 

बैठक ११ बजे अर्थ समितिको बैठक कक्ष, सिंहदरबारमा बस्नेछ । 

Advertisement

बैठकमा बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement