गोर्खाज फाइनान्सका सीईओ सन्तोष घिमिरेले दिए राजीनामा

Advertisement

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका सीईओ सन्तोष घिमिरेले राजीनामा दिएका छन् । 

कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले सीईओ घिमिरेले दिएको राजीनामा असोज २२ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव मुकुन्द श्रेष्ठले जनाएका छन् । 

Advertisement

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं डिल्लीबजारमा रहेको छ ।  
 

Advertisement

Advertisement