अमेरिकन डलर बढ्दा युआन र क्रोनर स्थिर, आज कुन विदेशी मुद्राको सटही दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ २६, सेप्टेम्बर ११, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने चिनियाँ युआन र डेनिस क्रोनरको स्थिर रहेको छ  । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०७ रुपियाँ र बिक्री १३४.६७ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३४.०४ रुपियाँ र बिक्री १३४.६४ रुपियाँ थियो । 

Advertisement

त्यस्तै अघिल्लो कारोबार दिन युआन १ को खरिद मूल्य १८.८३ रुपियाँ र बिक्री १८.९२ रहेकामा आज पनि सोही दर कायम राखिएको छ । 

त्यसैगरी आज डेनिस क्रोनर १ बराबर ९९.८३ मा किन्न र १९.९२ मा बेच्न पाइन्छ । मंगलबार पनि यही दरमा कारोबार भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०४

१३४.०७

१३४.६४

१३४.६७

युरोपियन युरो

१४७.९६

१४७.९५

१४८.६२

१४८.६२

पाउन्ड स्टर्लिङ

१७५.३६

१७५.५८

१७६.१४

१७६.३७

स्विस फ्रांक

१५७.८७

१५८.१७

१५८.५८

१५८.८७

अस्ट्रेलियन डलर

८९.२२

८९.४१

८९.६२

८९.८१

क्यानेडियन डलर

९८.८५

९८.८१

९९.२९

९९.२५

सिंगापुर डलर

१०२.६४

१०२.७५

१०३

१०३.२१

जापानी येन

१०

९.३२

९.३६

९.३६

९.४१

चिनियाँ युआन

१८.८३

१८.८३

१८.९२

१८.९२

साउदी रियाल

३५.७१

३५.७३

३५.८७

३५.८९

कतारी रियाल

३६.७७

३६.७८

३६.९४

३६.९५

थाइ भाट

३.९५

३.९७

३.९६

३.९९

युएइ दिराम

३६.४९

३६.५०

३६.६६

३६.६७

मलेसियन रिंगिट

३०.६६

३०.८७

३०.८०

३१.०१

कोरियन वन

१००

९.९५

९.९९

९.९९

१०.०४

स्विडिस क्रोनर

१२.९२

१२.९४

१२.९८

१३

डेनिस क्रोनर

१९.८३

१९.८३

१९.९२

१९.९२

हङकङ डलर

१७.१९

१७.२०

१७.२७

१७.२७

कुबेती दिनार

४३८.७३

४३८.८७

४४०.६९

४४०.८३

बहराइन दिनार

३५५.६१

३५५.७२

३५७.२०

३५७.३१

 

 

                       

 

 

Advertisement

Advertisement