हकप्रद जारी गर्दै म्युजिक नेपाल

Advertisement

काठमाडौं । संगीत कम्पनी म्युजिक नेपालले हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले तत्काल कायम रहेका शेयरधनीलाई प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यमा ३ लाख २७ हजार ३४७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । 
 

Advertisement

Advertisement

Advertisement