नेपाल प्रहरीमा ३२० जनालाई राेजगारको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि दरखास्त खुलाएको छ । 

कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) मा २५६ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ६४ जनाका लागि दरखास्त खुलाएको हो । 

Advertisement

इच्छुक र योग्य व्यक्तिले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दिन आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ । 

undefined

Advertisement

Advertisement