आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था बन्द

Advertisement

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।

सरकारले संविधान दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो ।

Advertisement

शेयरबजारबाहेक बैंक तथा वित्तीय संस्था भोलिदेखि नियमित समयमै खुल्नेछन् । भोलि शुक्रबार भएकाले शेयर बजार बन्द रहनेछ । अर्को कारोबार एकैपटक ५ गते आइतबार हुनेछ । 

Advertisement