रियाल र दिनारको भाउ घट्यो, यस्तो छ बिहीबारको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असोज १०, सेप्टेम्बर २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन रियाल र दिनारको भाउ घटेको छ । 

आज साउदी रियाल १ बराबर खरिद ३५.५७ रुपियाँ र बिक्री ३५.७३ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने खरिद ३५.६१ रुपियाँ र बिक्री ३५.७७ रुपियाँ थियो । 

Advertisement

त्यस्तै हिजो बहराइन दिनार १ को खरिद मूल्य ३५४.३९ रुपियाँ र बिक्री मूल्य ३५५.९९ रुपियाँ रहेकामा आज भने खरिद ३५४.०८ रुपियाँ र बिक्री ३५५.६७ रुपियाँ तोकिएको राष्ट्र बैंकले नजाएको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.४६ रुपियाँ र बिक्री १३४.०६ रुपियाँ रहेको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १३३.५८ रुपियाँ र बिक्री १३४.१८ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.५८

१३३.४६

१३४.१८

१३४.०६

युरोपियन युरो

१४८.६१

१४९.२७

१४९.२८

१४९.९४

पाउन्ड स्टर्लिङ

१७८.५२

१७८.४३

१७९.३२

१७९.२३

स्विस फ्रांक

१५७.४९

१५७.०८

१५८.१९

१५७.७८

अस्ट्रेलियन डलर

९१.४४

९१.७२

९१.८५

९२.१३

क्यानेडियन डलर

९८.८८

९९.३०

९९.३२

९९.७५

सिंगापुर डलर

१०३.६६

१०३.८५

१०४.१२

१०४.३२

जापानी येन

१०

९.२८

९.२४

९.३२

९.२८

चिनियाँ युआन

१८.९९

१८.९९

१९.०८

१९.०८

साउदी रियाल

३५.६१

३५.५७

३५.७७

३५.७३

कतारी रियाल

३६.६५

३६.६१

३६.८१

३६.७८

थाइ भाट

४.०७

४.०८

४.०९

४.१०

युएइ दिराम

३६.३७

३६.३४

३६.५३

३६.५०

मलेसियन रिंगिट

३२.१६

३२.३१

३२.३०

३२.४५

कोरियन वन

१००

१०

१०.०२

१०.०५

१०.०६

स्विडिस क्रोनर

१३.१६

१३.१९

१३.२२

१३.२५

डेनिस क्रोनर

१९.९३

२०.०२

२०.०२

२०.११

हङकङ डलर

१७.१६

१७.१४

१७.२३

१७.२२

कुबेती दिनार

४३७.६७

४३७.२४

४३९.६३

४३९.२१

बहराइन दिनार

३५४.३९

३५४.०८

३५५.९९

३५५.६७

 

 

                       

 

 

Advertisement

Advertisement