निमा रिन्जी शेर्पा बने विश्वकै सबैभन्दा कान्छो आरोही

Advertisement

काठमाडौँ । १८ वर्षीय निमा रिन्जी शेर्पाले शिशपाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका छन् । 

उनले आज बिहान ६ः०५ मिनेटमा सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ ।

Advertisement

शेर्पा सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाका छोरा हुन् ।

अठार वर्षमै विश्वको १४ वटै उच्च हिमाल चढेर रेकर्ड राख्ने होडमा निमा रिन्जी शेर्पा

Advertisement

Advertisement