सुन तोलामै १ हजार घट्यो, प्रतितोला १ लाख ५९ हजार १०० मा कारोबार

Advertisement

काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement