अमेरिकी डलरसहित युरो र पाउन्ड घट्यो, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ कात्तिक १, अक्टोबर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङलगायतको भाउ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.१० रुपियाँ र बिक्री मूल्य १३४.७० रुपियाँ छ । हिजो भने खरिद १३४.१७ रुपियाँ र बिक्री १३४.७७ रुपियाँ थियो ।

Advertisement

त्यस्तै, अघिल्लो दिन युरो १ को  खरिद दर १४६.२४ रुपियाँ र बिक्री दर १४६.८९ रुपियाँ रहेकामा यसदिन खरिद १४६.१० रुपियाँ र बिक्री १४६.७० रुपियाँ तोकिएको छ । 

त्यसैगरी बिहीबार पाउन्ड १ बराबर १७४.५२ रुपियाँमा किन्न र १७५.३१ मा बिक्री गर्न पाइन्छ । बुधबार भने खरिद १७५.५० रुपियाँ र बिक्री १७६.२९ रुपियाँ कायम थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.१७

१३४.१०

१३४.७७

१३४.७०

युरोपियन युरो

१४६.२४

१४६.१०

१४६.८९

१४६.७०

पाउन्ड स्टर्लिङ

१७५.५०

१७४.५२

१७६.२९

१७५.३१

स्विस फ्रांक

१५५.६२

१५५.४९

१५६.३२

१५६.१८

अस्ट्रेलियन डलर

९०.०५

८९.६४

९०.४५

९०.०४

क्यानेडियन डलर

९७.१२

९७.२८

९७.५६

९७.७२

सिंगापुर डलर

१०२.४९

१०२.४१

१०२.९५

१०२.८६

जापानी येन

१०

८.९९

८.९८

९.०३

९.०२

चिनियाँ युआन

१८.८५

१८.८५

१८.९३

१८.९४

साउदी रियाल

३५.७४

३५.७१

३५.९०

३५.८७

कतारी रियाल

३६.८०

३६.७८

३६.९६

३६.९४

थाइ भाट

४.०२

४.०४

४.०४

४.०६

युएइ दिराम

३६.५३

३६.५१

३६.६९

३६.६७

मलेसियन रिंगिट

३१.१३

३१.२२

३१.२७

३१.३६

कोरियन वन

१००

९.८६

९.८६

९.९१

९.९०

स्विडिस क्रोनर

१२.९२

१२.८७

१२.९८

१२.९३

डेनिस क्रोनर

१९.६०

१९.५७

१९.६९

१९.६६

हङकङ डलर

१७.२७

१७.२६

१७.३५

१७.३३

कुबेती दिनार

४३७.४५

४३७.३८

४३९.४१

४३९.३३

बहराइन दिनार

३५५.८८

३५५.६९

३५७.४७

३५७.२८

 

 

                       

 

 

Advertisement

Advertisement