समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सावजनिक निष्काशन (एफपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

स्वीकृति पाएसँगै लघुवित्तलाई प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गर्न बाटो खुलेको छ । 

Advertisement

लघुवित्तले २०७८ चैत्र २९ गते एफपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो ।

Advertisement

Advertisement