कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त

Advertisement

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् ।

बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

नवनियुक्त सीईओ थिङको कार्यकाल ४ वर्षको हुनेछ । 

undefined

Advertisement

Advertisement