सिटिजन्स बैंकको हरिनगरा शाखा स्थानान्तरण हुँदै

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले हरिनगरा शाखा सार्ने भएको छ । 

बैंकको हरिनगरा गाउँपालिका वडा नम्बर ७ ‘ख’बाट सञ्चालन भइरहेको शाखा सर्ने भएको हो । 

Advertisement

शाखा कात्तिक ११ गतेदेखि हालको भवनतर्फको पूर्वतर्फ जोडिएको भवनको पहिलो तलामा सर्ने बैंकले जनाएको छ । 

साथै, कात्तिक ११ गतेदेखि साविक शाखाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ सेवा नयाँ ठाउँबाट प्रदान गरिने बैंकले जनाएको छ ।  

Advertisement

Advertisement