अस्ट्रेलियन डलर र चिनियाँ युआन बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ कात्तिक ९, अक्टोबर २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन डलर र चिनियाँ युआनको मूल्य बढेको छ । 

यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.३३ रुपियाँ र बिक्री ८९.७३ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ८९.२० रुपियाँ र बिक्री ८९.५९ थियो । 

Advertisement

त्यस्तै अघिल्लो दिनमा चिनियाँ युआन १ बराबर खरिद मूल्य १८.८३ रुपियाँ र बिक्री मूल्य १८.९१ रुपियाँ थियो, जुन आज बढेर खरिद १८.८७ रुपियाँ र बिक्री १८.९५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.२४

१३४.२३

१३४.८४

१३४.८४

युरोपियन युरो

१४४.६८

१४४.९०

१४५.३३

१४५.५५

पाउन्ड स्टर्लिङ

१७४.१०

१७४.१३

१७४.८८

१७४.९१

स्विस फ्रांक

१५४.८२

१५५.०८

१५५.५२

१५५.७७

अस्ट्रेलियन डलर

८९.२०

८९.३३

८९.५९

८९.७३

क्यानेडियन डलर

९७.०५

९७.१२

९७.४८

९७.५६

सिंगापुर डलर

१०१.६१

१०१.७३

१०२.०७

१०२.१८

जापानी येन

१०

८.७८

८.८४

८.८२

८.८८

चिनियाँ युआन

१८.८३

१८.८७

१८.९१

१८.९५

साउदी रियाल

३५.७५

३५.७४

३५.९१

३५.९०

कतारी रियाल

३६.८२

३६.८२

३६.९८

३६.९८

थाइ भाट

३.९८

३.९९

४.०१

युएइ दिराम

३६.५५

३६.५४

३६.७१

३६.७१

मलेसियन रिंगिट

३०.८६

३०.८७

३१

३१.०१

कोरियन वन

१००

९.७०

९.७३

९.७५

९.७८

स्विडिस क्रोनर

१२.६७

१२.६९

१२.७३

१२.७५

डेनिस क्रोनर

१९.४०

१९.४२

१९.४९

१९.५१

हङकङ डलर

१७.२८

१७.२७

१७.३५

१७.३५

कुबेती दिनार

४३७.८१

४३८.१२

४३९.७६

४४०.०८

बहराइन दिनार

३५६.०५

३५६

३५७.६४

३५७.५९

 

 

                       

 

 

Advertisement

Advertisement