काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ १६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ १६ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ४८ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३३ पैसा र बिक्रीदर ८८ रुपियाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ७५ पैसा र बिक्रीदर ९७ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ८७ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ७३ पैसा र बिक्रीदर आठ रुपियाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७६ पैसा र बिक्रीदर १८ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ८२ पैसा र बिक्रीदर ३५ रुपियाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९१ पैसा र बिक्रीदर ३७ रुपियाँ ०८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९३ पैसा र बिक्रीदर तीन रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ६३ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ५६ पैसा र बिक्रीदर ३० रुपियाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ३८ पैसा र बिक्रीदर १२ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३४ पैसा र बिक्रीदर १९ रुपियाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ३१ पैसा र बिक्रीदर १७ रुपियाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ २३ पैसा र बिक्रीदर चार सय ४० रुपियाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ ९३ पैसा र बिक्रीदर तीन सय ५८ रुपियाँ ५२ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।