आज शेयर बजार बन्द रहने

Advertisement

काठमाडौं । आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

सरकारले छठ पर्वको अवसरमा देशैभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो ।

Advertisement

सधैंझैं शुक्रबार र शनिबार पनि शेयर बजार बन्द रहनेछ । अब अर्को कारोबार २५ गते आइतबार मात्रै हुनेछ । 

यसअघि बुधबार (हिजो) शेयर बजार १.८८ अंकले घटेर २६७५.५१ अंकमा बजार बजार भएको थियो । 

Advertisement

Advertisement