काठमाडौंः मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई ३० दशमलव ८० प्रतिशत बोनस शेयर तथा एक दशमलव ६२ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । कम्पनीको मंसिर छ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयर दिने प्रस्ताव सस्थाले नेप्सेलाईक्ष्जानकारी गराएको हो ।
सञ्चालक समितिको उक्त प्रस्ताव लगानीकर्ताले नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।