माछापुच्छ्रे नगद लाभांश लिन अनिवार्य 'डिम्याट' खाता नविकरण हुनुपर्ने

Advertisement

काठमाडौँ: माछापुच्छ्रे बैंकले ६ प्रतिशत नगद लाभांश सिधै आफ्ना सेयरधनीको खातामा जम्मा गरिदिने भएको छ । यसमा कर कट्टीमा समाबेश गरिएको बैंकले जनाएको छ ।

बैंकले सेयरधनीहरुले जसले आफ्नो सेयर अभौतिकरण गरिसकेका छन् उसले आ-आफ्नो अभौतिकारण गरिएको खाता पुनः नबिकरण गराउन समेत भनेको छ । नत्र नगद लाभांश सिधै खातामा नजाने पनि जनाएको छ ।

त्यस्तै, हालसम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका ग्राहकले पनि छिटो बैंकको कुनै पनि शाखामा गएर खोल्न अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement