विकास बैंक र वित्त कम्पनीलाई चुक्ता पुँजी पुर्याउन समयावधि थप

nrb

काठमाडौंः नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्तीय संस्थालाई चुक्ता पुँजी पुर्याउने समयावधि थप गरेको छ ।

रु एक करोडमा खुलेका वित्त कम्पनी तथा रु दुई करोडमा खुलेका विकास बैंकका हकमा दुई वर्षको समयावधि थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले जानकारी दिए ।

nic-asia-ad

एक जिल्ला कार्य क्षेत्र भएका विकास बैंकले रु ५० करोड र वित्त कम्पनीले रु ४० करोड चुक्ता पुँजी पु¥याउनुपर्छ । आव २०७२ र ०७३ मा चुक्ता पूँजीसम्बन्धी नयाँ व्यवस्थाअनुसार दुई वर्षको अवधि दिएको थियो ।