सुजुकीको नयाँ वर्ष अफर

Advertisement

काठमाडौंः सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन मोटोकर्पले नयाँ वर्ष २०१८ का लागि चार पाङ्ग्रे सवारी साधनमा लागु हुने ‘दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी’ अफर ल्याएको छ ।

सुजुकी ब्राण्डका चार पाङ्ग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेको जनाउँदै कम्पनीले नेपाली बजारमा उपलब्ध लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको लगायत रहेको जनाएको छ ।

“दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर अन्तर्गत उपभोक्ताले चार लाख ५० हजार रुपियाँसम्मको नगद छुट, एक लाख रुपियाँसम्म सटही वोनस, एक लाख रुपियाँसम्मको अतिरिक्त स्क्रयाच कुपन, रोड ट्याक्स र रजिपट्रेशन निःशुल्क उपलब्ध गराउने रहेका छन् ।

Advertisement

Advertisement

Advertisement