किन भयो एकाएक मन्त्रिपरिषद्को बैठक स्थगित ?

Advertisement

काठमाडौंः प्रदेशको प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने उद्देश्यका साथ मंगलवार बोलाइएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाइएको बैठक बुधबार विहान नौ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका पे्रस संयोजक गाविन्द परियारकाले मन्त्रिपरिषद बैठक अब बुधवार विहान बस्ने बताए । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपुर्व नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) सहितका राष्ट्रिय दलहरुसँग र पार्टीमा छलफल गर्ने तयारी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement