नेश्नल लाइफले पायो ९९ लाख कित्ता हकप्रद निष्कासनको अनुमती

Advertisement

काठमाडौंः नेश्नल लाइफ इन्स्योरेन्सले ९९ लाख ३६ कित्ता हकप्रद सेयर निष्कासनको लागि अनुमती पाएको छ । इन्स्योरेन्सलाई धितो पत्र बोर्डले १ बराबर छ को अनुपातमा ९९ करोड ३६ लाख रुपियाँ बराबरको सेयर निष्कासन अनुमती दिएको हो ।

बोर्डले नेश्नललाई शुक्रवार ६० प्रतिशतले सेयर कित्ता निष्कासन गर्न अनुमती दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एक क्यापिटलमार्फत रहेको छ ।

इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपियाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६६ करोड रुपियाँ पुग्ने छ ।

Advertisement

Advertisement

Advertisement