एनएबि बैंकको हकप्रद सेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । एनएमबि बैंक लिमिटेडको १५ प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरिएको छ ।

कम्पनीको हकप्रद सेयर समायोजनपछि सेयर मूल्य तीन सय १७ दशमलव ३९ रुपियाँ कायम भएको छ । यसको औषत मूल्य भने तीन सय ९१ दशमलव सात रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement