सिप्रदीको ‘आफ्नो गाडी आफैं सवारी’ अभियान

Advertisement

काठमाडौं । टाटामोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले स्वदेशमै अवसरको खोजि गरीरहेका युवाहरुलाई लक्षित गर्दै ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यावसायीक अभियान सुरु गरेको छ ।

अभियानअन्तर्गत सिप्रदीले प्रत्येक टाटा सुमो खरिद गर्ने ग्रहकलाई निःशुल्क ड्राइभिङ तालिम, सुलभ फाइनान्स र एक वषको इन्स्योरेन्सको सुविधा दिने भएको छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रोष्ठले भने, ‘समाजका लागि यस्तो रोजगारीमूलक अभियानको सुरुवात गरेकोमा हामी गर्व महसुस गर्दैछौँ र नेपाली युवालाई टाटा सुमो अपनाएर आफ्नो रोजगारी आफैं सिर्जना गर्न आह्वान गर्छौँ ।’

Advertisement

Advertisement

Advertisement