नेपालीले बर्षभरि २३ खर्ब ४१ अबको खानेकुरा खाए, आधाभन्दा बढी १४४ मुलुकबाट आयातित

Advertisement

काठमाडौं । उपभोग्य वस्तुमा नेपालीकाको परनिर्भरता बढेको छ । स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनु परेको छ। हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपियाँ बराबरको वस्तु उपभोग गर्ने गरेका छन् । यसमध्ये गत आर्थिक वर्षमा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपियाँ बराबरका वस्तु आयात भएको छ।

Advertisement

यसलाई आधार मान्दा नेपालीले ५३ प्रतिशत विदेशी वस्तु उपभोग गर्ने गरेको देखिन्छ । नेपालीले खपत गर्ने औद्योगिक समेत वस्तु विश्वका १४४ मुलुकबाट आयात हुने गरेको छ । सबैभन्दा बढी भारतबाट आयात हुने गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement