बुधवार स्थिर रह्यो सुनको मूल्य

Advertisement

काठमाडौं । साताको चौथो दिन आज बुधवार सुनको मूल्य स्थिर रहेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेश्रो दिन मंगलवार प्रतितोला ५८ हजार तीन सयमा कारोबार भइरहेको सुनको मूल्य आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ४९ हजार नौं सय ८५ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य सात सय १५ मा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement