सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी गत शुक्रबार जस्तै आज पनि १ हजार ४ सय ५५ रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement