लक्ष्मीपूजाको दिन कति छ सुनचाँदीको मूल्य ?

Advertisement

काठमाडौं । लक्ष्मीपूजाको दिन आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement