सुनको मूल्य लगातार घट्दै, यस्तो छ आजको मुल्य

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६१ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज फेरी दुई सय रुपियाँले घटेर ६१ हजार ६ सय रुपियाँमा कारोबार भएको छ ।

त्यसैगरी, आज (मंगलबार) तेजावी सुनको मूल्य पनि घटेर ६१ हजार तीन सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । साथै, आज चाँदीको मूल्य पनि सात सय ७० बाट घटेर आज सात सय ६५ रुपियाँमा कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement