बाबु बोगटीको 'टिकुली'मा स्वस्तिमाले मर्काइन् कम्मर( भिडियो सहित)

Advertisement

काठमाडौं । गायक तथा नायक बाबु बोगटीको म्युजिक भिडियो 'टिकुली' शुक्रबार सार्वजनिक गएिको छ । सान्नानी, तुल्सी जमुना, सालीजस्ता चर्चित गीतहरु ल्याइसकेका बाबु बोगटीले शुक्रबार टिकुली सार्वजनिक गरेका हुन् ।

सो गीतमा बाबु बोगटीको एकल स्वर रहेको छ भने संगीत पनि उनैले भरेका छन् । नाराद रिजालको शब्द सृजना रहेको टिकुलीमा एरेन्ज मोहित मुनालले गरेका छन् ।

उक्त गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् भने कोरियोग्राफी सुबोल थापाले गरेका छन् । जसमा बाबु बोगटी र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ ।

https://www.youtube.com/watch?v=wRF7yOl94mg

Advertisement

Advertisement

Advertisement