मुक्तिनाथ विकास बैंकले निर्माण गर्यो महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा हरित गार्डेन

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौरमा वातारणमैत्री हरित गार्डेन बनाएको छ ।

काठमार्डौमहानगरपालिकावडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासँग सहकार्य गरी बैंकले सडक पेटीको खालीचौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नकालागि गार्डेन बनाएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement