देवः विकास बैंकको असार ६ देखि १२ गतेसम्म बुक क्लोज हुने

Advertisement

काठमाडौं । देवः विकास बैंक लिमिटेडको शेयरधनी दर्ता किताबमा दाखिला खारेज बन्द(बुक क्लोज)असार ६ गतेदेखि १२ गतेसम्म हुने भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले बाह्रौँ साधारण सभा गर्ने तथा बोनश शेयर वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमा असार ५ गतेसम्म शेयर कारोबार भई प्रचलित नियमानुसारको समयावधि भित्र बैंकको शेयर रजिष्ट्रार एनआईबीएल एस क्पापिटल लिमा शेयर धनी किताब दाखिल खारेज नामसारी भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement