बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले बुधबार दिउँसो ४ बजे संसदमा प्रस्तुत हुन लागेको बजेट पारित गर्नेछ ।

मंगलबार मध्यरातसम्म बसेर अर्थमन्त्री डा युवराज खतिवडासहितको टोलीले बजेट भाषण टुंगो लगाएको थियो । राष्ट्रिय योजना आयोगले १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट बनाउन अर्थमन्त्रालयलाई बजेट निर्माणका लागि सिलिङ दिएको थियो ।

Advertisement

Advertisement

Advertisement