मदन भण्डारी राजमार्गको लागि चार अर्ब ८३ करोड बजेट विनियोजन

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६ / ७७ मा तत्कालीन एमाले महासचिव मदन भण्डारकी नाममा राजमार्ग निर्माणको लागि चारअर्ब ८३ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट सार्वजनिक गर्दै मदन भण्डारी राजमार्गको लागि चार अर्ब ८३ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

गत वर्षको बजेटबाटनै यो क्रम अघि बढाउनको लागि बजेट विनीयोजन गरिको थियो। अर्थमन्त्री डा। युवराज खतिवडाले यो राजमार्गको लागि बजेट विनियोजन गरको छन्। यो राजमार्गअन्तर्गत झापाको शान्तिनगरदेखि पाल्पा, गुल्मी, प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग १२ सय किलोमिटर लामो हुने जनाइएको छ।

Advertisement

Advertisement

Advertisement