युनिभर्सल पावर कम्पनीले गर्यो ७ जना सञ्चालक चयन, यस्तो छ नामावली

Advertisement

काठमाडौं । युनिभर्सल पावर कम्पनीले जेठ २० गते सम्पन्न गरेको साधारण सभामा ७ जना सञ्चालक निर्वाचित भएका छन् । सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ महिना सहित ३ जना गरी ७ जना सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीका तर्फबाट उत्तम भ्लोन लामा, विनयकुमार भण्डारी, गोकर्ण पराजुली र निरबहादुर बुढाथोकी सञ्चालक समिति सदस्यमा चयन भएका छन् ।

त्यसैगरी, सञ्चालक समितिको सदस्यमा सर्वसाधारण सेयरधनीको तर्फबाट भोजबहादुर खड्का, लक्ष्मी पौडेल, प्रभुलाल अधिकारी र चयन भएका छन् ।

Advertisement

Advertisement

Advertisement