यतीको विमान चिप्लिँदा अन्य जहाज आकाशमै फन्को मार्दै

Advertisement

काठमाडौं । यती एयरलाइन्सको विमान शुक्रबार बिहान धावनमार्गमा चिप्लिएर विमानस्थल बन्द भएपछि विमान आकाशमै फन्को मारिरहेका छन् ।  आज शुक्रबार बिहान यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान होल्ड हुन पुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमानस्थल बन्दपछि विभिन्न विमानहरुले आकासमा फन्को मारिरहेका छन् । फ्लाइट राडारको कभरेजले देखाए अनुसार कतार एयरलाइन्स, बुद्धको जहाज, बैंककबाट आएको थाई एयर, ढाकाबाट आएको विमान बंगलादेशको विमान पनि काठमाडौं आउने क्रममा होल्डमा परेका छन् ।

Advertisement

Advertisement

Advertisement