एलजीको स्मार्ट टीभीमा अब सितैँमा प्रभु टीभी एप, बिना सेट टप बक्स र बिना तार लाइभ च्यानल हेर्न सकिने

Advertisement

काठमाडौं । एलजी नेपाल ले यस चाडपर्वको अवसरमा ल्याएको छ ‘डबल खुशीको अपग्रेड’ जस अन्तरर्गत एलजी नेपालले हरेक टेलेभिजनको खरिदमा ६ महिनाको लागि प्रभु एपको टीभी एपको सदस्यता सितैमा प्रदान गर्ने भएको छ । यो सुबिधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको छ ।

सदस्यहरुको सदस्यता एलजी टीभीको प्रभु एपमा लगिन गरेपछि सुरु हुनेछ । यो कार्य योजना सुरु भएको ३ महिनाभित्र गर्नुपर्नेछ । यो योजना असोज १ गतेदेखि लागु गरिनेछ ।

एलजीे नेपालको एकमात्र टेलेभिजन हो जस्ले प्रभु टीभी एप सबै प्रयोगकर्ताहरुलाई ६ महिनाको निःशुुल्क सदस्यता प्रदान गरेको छ । सीजी सबै एलजीका गा्रहकलाई एलजीका सामाग्रीहरु रोजेका हुनाले धन्यवाद गर्दछ । यस योजनाले एलजीका ग्राहकहरुमा अझ बडी निर्धक्ता ल्याउने र एलजीप्रतीको बिश्वास अझ प्रगाड बनाउने अपेक्षा छ ।

Advertisement

Advertisement

Advertisement