काठमाडौं । गएको एक बर्षमा बीमा कम्पनीहरुको चुक्ता पुँजी आठ अर्ब ७१ करोड ६९ रुपियाँ बढेको छ । गत बर्ष भदौसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५० अर्ब ४४ करोड रुपियाँ रहेकोमा चालु आर्थिक बर्षको भदौसम्म यो बढेर ५९ अर्ब १५ करोड ६९ लाख पुगेको छ । ब...
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पटक पटक इन्टरनेट सेवा प्रदायकले लाइसेन्स नवीकरणका लागि जम्मा तीन लाख रूपियाँ खर्चिए हुने तर भ्वाइस सेवा प्रदायकले भने रू. २० अर्ब तिर्नुपर्ने बाध्ययता रहेको गुनासो गर्दै आएका छन् । यो व्यवस्था पूरानो भए...
काठमाडौं । पाँचवटा जीवन बीमा कम्पनीहरूको वित्तीय विवरण बीमा समितिले स्वीकृत गरेको छ । १९ जीवन बीमा कम्पनी मध्ये १४ वटा कम्पनीको विवरण समितिमा पुग्नै बाँकी छ । यता निर्जीवन बीमा कम्पनीले भने आफ्नो भ्यालुयशन गराइसकेको अवस्था छ । बीमा समितिका कार्यकारी निर्देशक एवम् ...
काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित तारहरू छरिएका छन् । तार काट्ने बेलामा हतारिने सेवा प्रदायकहरू यसको व्यवस्थापनमा भने अल्छी गर्छन् । यो समस्या अहिलेको मात्रै नभएर पूरानो रोग हो । अव्यवस्थित तार व्यवस्थित गर्न काठमाडौंवासीले दबाब दिँदै आएका...
काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरूले घाटाका प्रोडक्टहरूमा समेत व्यवसाय गर्न बाध्य भएका छन् । सञ्चालनमा आएका प्रोडक्ट रोक्का वा खारेज गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण कम्पनीहरू घाटा हुँदा पनि सञ्चालन गर्न बाध्य भएका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख क...
काठमाडौं । नेपालको जेठो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी ७५ बर्ष पुगेको छ । २००४ सालमा स्थापना भएको यो कम्पनी विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको हो । सुरुमा यो नेपाल मालचलानी तथा बीमा कम्पनी थियो । पछि नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्...
काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बीमा कम्पनीहरूले पनि बोनस दर बढाउने तयारी गरेका छन् । पछिल्लो समय तरलता संकुचनसँगै बैंकहरूले ब्याजदर वृद्धि गरेपछि त्यसको सकारात्मक प्रभाव बीमा कम्पनीहरूले बीमितलाई दिने बोनस दरमा पर्ने भएको हो । जीवन...
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका उपमहाप्रवन्धक (डीजीएम) उदित काफ्लेले कृषि बीमाको अनुदान रकम नेतादेखि टाठाबाठाले दुरुपयोग गर्ने गरेको स्वीकार गर्दै यसलाई नियन्त्रण गर्नु जरुरी रहेको बताए । कर्पोरेट नेपालसँगको कुराकानीमा एक नेताले कुनै समयमा सोही अ...
काठमाडौं । मुलुककै जेठो नेपाल इन्स्योरेन्स कम्पनीले ‘साइबर रिक्स प्रोटेक्टर’ बीमा योजना सञ्चालन गरिरहेको छ । यस किसिमको नौलो बीमा योजना हालसम्म अन्य कुनै पनि कम्पनीले सञ्चालन गरेका छैनन् । विगत केही वर्षदेखि ‘साइबर रिक्स’मा आधारित योजन...
काठमाडौं । अत्यावश्यक सेवाको रुपमा रहेको इन्टरनेट सर्वसुलभ बनाउँदै लैजाने सरकारको नीति छ । तर सरकारीकै कारण इन्टरनेट सेवा झन महंगो हुँदै जाने जोखिम बढ्दै गएको छ । नेपाल विद्युत प्राधिकरणले पोलको पैसा तिर्न दबाब दिएसँगै इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले यसक...
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले ७२ करोड रूपियाँ बराबरको व्यवसाय हात पर्न लागेको बेलामा आफ्नै कमजोरीका कारण फुत्किन लागेको स्वीकार गरेको छ । कम्पनीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ७२ करोड रूपियाँ बराबरको व्यवसाय पाउने पक्का पक्की भए पनि अन्तिममा कुरा नमिलेको खुल...
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)खुल्ला प्रतिस्पर्धा ल्याउने कम्पनी सञ्चालक समितिले तयारी गरे पनि अर्थमन्त्रालयले हस्तक्षेप गरेर सोझै नियुक्ति गर्ने तयारी गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले कर्...
काठमाडौं । सिद्धार्थ इन्स्यारेन्सले बीमितको अर्बौं रुपियाँँको दावी भुक्तानी गर्न अझै अटेर गरेको छ । महाकाली नदीको बाढीले तीन अर्ब ७० करोड रुपियाँ सम्पत्ति बगाएपछि परेको दावी भुक्तानी गर्न सिद्धार्थले आनाकानी गरेको हो । सिद्धार्थ इन्स्योरेन्समा बीमा गर्ने सुशील श्रे...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा कर्मचारी अभाव भएपछि कम्पनीले विगत केही महिना अगाडि लोकसेवा आयोगमार्फत कर्मचारीको माग गर्यो । तर कम्पनीले अपेक्षा गरेअनुसार आवेदन परेन । त्यही क्रममा नेपाल पुनर्बीमा कम्पनीमा काम गरिरहेका कर्मचारीलाई हिमालयन पुनर्बीमा कम्पनीले तानिदि...
काठमाडौं । प्रसिद्ध अटोमोवाइल ब्राण्ड टाटाले आफ्नो ‘टाटा सफारी’को नयाँ मोडल भित्राएको छ । एक महिनाअघि मात्रै नेपाली बजारमा आएको यो मोडल स्टाइलिस छ । नेपालमा सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटाका गाडिहरू बिक्री गर्दै आएको छ । टाटा सफारीको नयाँ मोडलम...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केवलनेट प्रालि एउटा स्थापित कम्पनी हो । झण्डै दुई दशकदेखि सेवा प्रवाह गर्दै आएको यस कम्पनीले इन्टरनेटसँगै टेलिभिजन सेवा पनि प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रमसँगै पब्लिक कम्पनीमा रुपान्तरण भएर सर्वसाधा...
काठमाडौं । बीमा विज्ञ डा. रविन्द्र घिमिरेले कोरोना बीमा ल्याउने जेल हाल्नुपर्ने तर्क गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको ११ अर्ब रुपियाँ सरकारले नदिने बताएको भोलिपल्ट घिमिरेले कर्पोरेट नेपालसँग यस्तो टिप्पणी गरेका हुन् । अर्थमन्त्री शर्माले कोरोना ...
काठमाडौं । बोयर प्रजातिको बाख्रा बीमामा समस्या देखिएको छ । निर्जीवन बीमाको स्वास्थ्य तथा यातायात बीमा अस्वस्थ हुने आरोप लाग्दै गर्दा बोयर बीमामा पनि समस्या रहेको बीमा कम्पनीले खुलासा गरेका छन्। शिखर इन्स्योरेन्स कम्पनीका उपमहाप्रवन्धक उदित काफ्लेले कर्पोरेट नेपालसँग भने ...
काठमाडौं । पछिल्लो सयम मौसमी सूचांकमा आधारित स्याउ बीमामा ह्वात्तै आकर्षण बढेको शिखर इन्स्योरेन्स कम्पनीले दाबी गरेको छ । कम्पनीले विगतमा स्याउ बीमाको सुरूवात गर्दा बीमितको आकर्षण न्यून रहे पनि अहिले ह्वात्तै आकर्षण बढेको जनाएको हो । शिखर इन्स्योरेन्स कम्पनीका डेपुटी जन...
काठमाडौं । राष्ट्रिय बीमा संस्थान र तत्कालिन खाद्य संस्थान (हालको खाद्य कम्पनी)बीचको लामो समयदेखिको जग्गा विवाद सल्टाउन दुवै संस्था राजी भएको बेला मालपोत कार्यालय ‘भिलेन’ बनेर अगाडि आएको छ । मालपोतका कारण खाद्य कम्पनीको नामबाट राष्ट्रिय बीमा ...
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा भीष्मराज ढुंगानालाई हटाएर बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई ल्याउने तयारी गरेका छन् । ढुंगानालाई सर्वोत्तम सिमेन्टको सेयर अपचलन गरेको कारण देखाउँदै हटाएर उक्त ठाउँमा चापा...
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अर्यालले चालु आर्थिक वर्षभित्र नै राष्ट्रिय बीमा कम्पनी अन्य निजी कम्पनीभन्दा माथि जाने दावी गरेका छन् । कम्पनीबाट बाहिरिने क्रममा उनले आफूले कम्पनीमा धेरै काम गरेको र यसको नतिजा देखिन भने केह...
काठमाडौं । बीमांकीय मूल्यांकन (एक्चुरी भ्यालुयसन)का लागि बीमा कम्पनीहरूले आफ्नो एक्चुरी नियुक्त गरेपछि निर्देशन परिवर्तन गरेको भन्दै बीमा कम्पनीहरू बीमा समितिसँग असन्तुष्ट देखिएका छन् । कम्पनीहरूले पूरानो मोडलमा आफ्ना भ्यालुयसन सुरू गरिसकेपछि बीमा समितिले भ्यालुयसनको मो...
काठमाडौं । नेपाल लाइफ इन्स्योरन्स कम्पनीले अभिकर्ताको नेटवर्किङ दुई तह (लेयर)मा सीमित गर्न बीमा समितिसँग लविङ् गरेको खुलासा भएको छ । नेपाल लाइफलाई अभिकर्ताको समस्याले भित्रीरूपमा असर परेपछि दुई तह गर्न लबिङ गरेको खुलासा भएको हो । बीमा समितिले भने अभिकर्ता नेटवर्क...
काठमाडौं । बीमा कम्पनीले एक अर्काको मुख ताक्दै बोनस दर निर्धारणमा ढिलाई गरिरहेको खुलासा भएको छ । बीमा कम्पनीहरूको बोनस दरमा व्यापक फेरबदल हुने भएसँगै कस्ले कति दर निर्धारण गर्छ ? भनेर ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् । बीमा समितिका कार्यकारी न...