काठमाडौं । समयमै आफ्नो वार्षिक साधारण सभा (एजीएम) सम्पन्न गर्न नसक्ने कम्पनीहरूको लाइसेन्स नवीकरण नै नहुने कानुनी व्यवस्था छ । हालसम्म १९ जीवन बीमा कम्पनी र तीन निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को बार्षिक साधारण सभा गर्न अटेर गर्दै आएका छन् । ओरेन्टल इन्स्...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डद्धारा सञ्चालित बीमाको दावी भुक्तानी प्रक्रियाबारे प्रचारप्रसार नहुँदा बीमितमा अन्यौलता सिर्जना भएको छ । स्वास्थ्य बीमा गरेर सुविधा प्राप्त गर्ने ज्ञान नहुँदा कतिपय बीमितहरू सुविधा प्राप्त गर्न नसकी मर्कामा पर्दै आएका छन् । बीमा गरेका बीमितले अ...
काठमाडौं । जीवन बीमा कम्पनीहरु आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा(एजीएम) समयमै गर्न असफल भएका छन् । हालसम्म एउटा पनि जीवन बीमा कम्पनीले स्वीकृतिका लागि बीमा समितिमा आफ्नो वित्तीय विवरण समेत पठाएका छैनन् । तर निर्जीवन बीमातर्फ भने तीनवटा बाहेक अन्...
काठमाडौं । बीमा समितिले नै जीवन बीमा कम्पनीहरूको बोनस दरमा व्यापक रूपमा परिवर्तन हुन लागेको खुलासा गरेको छ । हालसम्म अन्तरिम बोनस दरमै बीमा गराउँदै आएका कम्पनीको पनि यसमा परिवर्तन गर्न लागेका छन् । समितिका अध्यक्ष सूर्य सिलवालले भने, ‘अब सबै जीवन बी...
काठमाडौं । प्रतिवद्धताअनुसार कोरोना बीमाको पैसा सरकारले भुक्तानी गर्न ढिलाई गर्दा झण्डै एक लाख बीमितहरू कानुनअनुसार पाउनुपर्ने रकमबाट बन्चित हुन पुगेका छन् । सरकारले कोरोना बीमावापत करिव नौ अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ । उक्त रकम निकासा गर्न ढिलाई गरेकोमा निर्ज...
काठमाडौं । विश्वका ६७ देशमा राम्रो बजार लिएको हल्का पेय पदार्थको अन्तर्राष्ट्रिय ब्राण्ड ‘आरसी कोला’ नेपालमा पनि भित्रिएको छ । भेञ्चुरा बोटलर्स प्रालिले नेपालमा भित्राएको आरसी कोला अमेरिकी ब्राण्डको लोकप्रिय उत्पादन हो । गुणस्तरीय पेय पदार्थमार्फत नेपाली बज...
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले सम्पत्ति (घर) बीमा अनिवार्य गर्न लागिएको खुलासा गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र घर बनाउँदा सम्पत्ति बीमा अनिवार्य गर्नुपर्ने प्रावधान लागू गर्न लागिएको बताए । ...
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले अहिलेको बाल बीमा पोलिसि मुक्तकण्ठले प्रशंसा गर्नलायक रहेको तर्क गरेका छन् । विगतको पोलिसि पटक पटक विवादित बन्दै आए पनि अहिलेको त्यस्तो नरहेको भट्टराईले जिकिर गरे । उ...
काठमाडौं । सरकारले ७५ प्रतिशत अनुदान दिँदा नै न्यून सहभागीता भएको कृषि बीमामा उल्टै सरकारले अनुदान घटाएर ५० प्रतिशत कायम गरेपछि कृषि बीमा अझ ओझेलमा पर्ने अवस्था सिर्जना भएको छ । सरकारी नीतिले गर्दा कृषिमा कृषकहरूको आकर्षण घट्ने जोखिम बढेको छ । यता बीमा ...
काठमाडौं । कोरोना बीमाको ठूलो दावी रकम भुक्तानी हुन नसक्दा बीमितहरूमा बीमाप्रतिको आस्था नै घट्न पुगेको छ । यसका मुख्य योजनाकार बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाईं, बीमाविज्ञ भोजराज शर्मा र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डे...
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले महाकाली नदीमा आएको बाढीका कारण नष्ट भएको तीन अर्ब ७० करोड रूपियाँ बराबरको सामानको दाबी भुक्तानी गर्न आलटाल गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पीडितले दाबी रकममा कम्पनीले दुःख दिनुसम्म दिएको जानकारी दिए । सिद्धा...
काठमाडौं । बीमा समितिले उधारो बीमा रोक्न पटक पटक निर्देशन दिए पनि कम्पनीहरूले अटेर गर्दै आएको देखिएको छ । कम्पनीहरूले अटेर गरेको भन्दै समिति आक्रामक रूपमा प्रस्तुत भएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘उधारो बीमा गर्नु एकदमै गलत ...
काठमाडौं । गत आर्थिक वर्ष २०७७–७८ मा जीवन बीमा कम्पनीहरूले एक खर्ब २० अर्ब रूपियाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७६–७७ मा कम्पनीले आर्जन गरेको बीमाशुल्क जम्मा ६२ अर्ब चार करोड रूपियाँमा खुम्चिएको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको त...
मेडिकल क्षेत्र एकातर्फ सेवामूलक क्षेत्रको हो भने अर्कोतर्फ व्यवसायिक क्षेत्र पनि हो । तर बेला मौकामा मेडिकल माफिया सल्बलाएका समाचार आउने गर्छन् । मेडिकल सेवासँग औषधि उद्योग पनि जोडिने गर्छ । अहिलेको समयमा औषधिको बिक्री वितरणमा चरम लुट हुनेगरेको अध्ययन र अनुभवबाट सिद्ध ह...
काठमाडौं । नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा अप्रत्याशित रूपले घटेको छ । कोरोना महामारी (कोभिड-१९) र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रोमिङ सेवामा गिरावट आएको टेलिकमको भनाइ छ । त्यस्तै, ओटीटी (ओभर दि टप) को बढ्दो प्रयोगल...
काठमाडौं । कोरोना महामारीकै समयमा पनि निर्जीवन बीमा व्यवसाय पाँच अर्ब ८३ करोड रूपियाँले बढ्न पुगेको छ । कोरोनाले बीमाका सूचकमा नकारात्मक प्रभाव पर्ने आँकलन रहँदै आए पनि सकारात्मक नतिजा देखिएको हो । गत असार मसान्त (आर्थिक वर्ष २०७७–७८)को अ...
काठमाडौं । बीमा समितिमा लामो समयदेखि काम गर्दै आएका एक कर्मचारीले बीमितको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्न समितिले नसकेको भन्दै तीतो अनुभव सुनाएका छन् । समितिका सहायक निर्देशक पदमा कार्यरत शम्भुप्रसाद मिश्र विगत दुई दशकदेखि कार्यरत छन् । समितिको विभि...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एक अभिकर्ताले सिद्धार्थ इन्स्योरेन्स र बैंक अफ काठमाडू (बीओके)ले एक बीमितलाई सास्ती दिएको घट्ना खुलासा गरेका छन् । उनले विगतमा बैंकले माछा व्यवसायको बीमा गराएको र व्यवसाय बाढीले नाश गरेपछि दाबी भुक्तानी नदिएर बीमितलाई बैंक र...
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल झण्डै एक दशक अघि डेढ अर्ब लगानीमा निर्माण सुरु गरिएको सुविधासम्पन्न क्यान्सर अस्पताल हो । निजी लगानीमा स्थापना भएको नेपालकै ठूलो क्यान्सर अस्पतालले सुरुवातका दिनमा दक्ष जनशक्तिको अभाव भोग्नु परे पनि अहिले यो समस्या कम हुँदै&n...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले राउटरको गुणस्तर तथा मापदण्ड तोक्ने भएको छ । त्यसका लागि आफूहरू अन्तिम तयारीमा रहेको प्राधिकरणका अधिकारीले बताएका छन् । त्यस्तो मापदण्डअनुसार ग्राहकले राउटर राख्दा इन्टरनेट सेवाको गुणस्तरमा पनि सुधार आउने उनीहरूको विश्वास छ । ...
काठमाडौं । बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी रकम (बीमाङ्क) कहिले दिन्छन् ? भन्ने चिन्ताले बीमितहरूलाई पिरोलिरहेको छ । निर्जीवन बीमा कम्पनीका सीईओहरूको संस्था नेपाल बीमक संघले विज्ञप्तिमार्फत ‘अब हामी कोरोना बीमाको थप दावी भुक्तानी गर्न सक्दैनौ’ भनेर हात...
काठमाडौं । अभिकर्ताहरूलाई दिने कर्जाको सम्बन्धमा बीमा समितिले लिखितरूपमा निर्देशन दिनुपर्ने माग कम्पनीहरूले गरेका छन् । हालसम्म समितिले मौखिक रूपमा मात्रै भन्दै आएको भन्दै उनीहरूले लिखित रूपमा नै त्यस्तो व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । बीमा समितिले अभिकर्...
काठमाडौं । बीमा समितिले भ्यालुयसन डाईरेक्टिभ (बिमाङ्कीय मूल्याङ्कन)को ढाँचा अस्वाभाविकरूपमा परिवर्तन गरेको भन्दै कम्पनीहरूले आक्रोश व्यक्त गरेका छन् । विगतमा अस्थीररूपमा भ्यालुयसन डाईरेक्टिभ पटक–पटक परिवर्तन गरिएको र त्यसको असर अहिले साधारण सभामा परेको उनीहरूको तर्...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले प्रकाशन गरेको पछिल्लो सूचनाअनुसार ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरूको ८९ प्रतिशत काम सम्पन्न भएको छ । सो मध्ये स्थानीय निकायको कार्यालयमा ९४.४४ प्रतिशत, वडा कार्यालयमा ८८.७२, माध्यमिक विद्यालयमा...
काठमाडौं । बाल बीमा पोलिसिको ढाँचा नमिलेको भन्दै जीवन बीमा कम्पनीले असन्तुष्टि पोखेका छन् । कम्पनीहरूले यस पोलिसिका केही व्यवस्थाले बीमितलाई ठाडै मर्का पर्ने बताएका छन् । के हो असन्तुष्टि ? अहिले एक जना मात्र बालबालिकाको बीमा गर्न मिल्दैन । बीमा समितिल...